Rule 66
स्वेच्छिक अवकाश
: नियम ७० बमोजिम निवृत्तिभरण पाउने अवधि पूरा गरी सकेका सशस्त्र  प्रहरी कर्मचारीले चाहेमा अख्तियारवालाले नोकरीबाट अवकाश लिने अनुमति दिन सक्नेछ ।